बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

दुई राप्रपाबीच एकता हुँदै

काठमाण्डौ – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ ।

एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका छन् । एकतापछि लिङ्देन अध्यक्ष र थापालाई पूर्वअध्यक्षको हैसियत दिने सहमति भएको छ । हिजो सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेर खुशी साटासाट गरेका छन् ।

एकता घोषणा यही पुस १६ गते हुनेछ । चारवर्षअघि भएको पार्टी महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x