जेनजी प्रतिनिधि मिराज सहित प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लियाे
काठमाडौं – जेनजी प्रतिनिधि मिराज ढुंगाना समूहले काठमाडौंको माइतीघर क्षेत्रमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरू सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाउँदै १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन् ।


WRITE COMMENTS FOR THIS ARTICLE