प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा ७ वटा रिट
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन्। अहिलेसम्म ७ वटा रिट प्राप्त भएको र अध्ययनको क्रममा रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए।
निर्वाचन आयोगले फागुन २१ गते चुनावको मिति घोषणा गरेको छ। तर कार्की नेतृत्वको सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि पोखेका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE