शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

रेशमले नाउपा परित्याग गरी नागरिक उन्मुक्ति पार्टी नेपाल खाेले

काठमाडौं – रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका हुन् ।

यसअघि नाउपामा आफ्नो अधिपत्य जनाउने प्रयास गरेका चौधरीले आफ्नै श्रीमती रन्जिता श्रेष्ठले नदिएपछि चौधरीले नयाँ पार्टी खेल्ने बताएका हुन् ।

नाउपाको चौधरी समुहले श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि नाउपामा श्रेष्ठ समुहले आधिकारिकता पाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x