एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
चीन भ्रमणबारे अध्यक्ष ओलीबाट ब्रिफिङ हुने
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार आज दिँउसो बजेका लागि बैठक बोलाइएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE