बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

काठमाडौं – श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्  ।

विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणको लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको छ ।

विक्रमसिंघे आज बिहान वित्तीय अपराध अनुसन्धान विभागमा बयानका लागि पुगेको समयमा पक्राउ गरिएको बताइएको छ । यस विषयमा विस्तृत विवरण आउनेक्रममा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x