पेट्रोलको मूल्य बढ्याे डिजेलकाे घट्याे

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE