

प्रविधि
निर्वाचन आयोगद्वारा छलफलका लागि राजनीतिक दललाई पत्राचार
काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक…
सरकारको मुख्य कार्यादेश तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु हाे-जगदीश खरेल सञ्चार मन्त्री
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल…
बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध
काठमाडौं – केही दिनयता लगातार वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् । नेपाल…
संसद् विघटन असंवैधानिक, विरोध गर्छौँ : कांग्रेस
काठमाडौं – नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ।
आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन…
जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब- प्रम कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शनलाई युवापुस्ताको आकाङ्क्षा, बढ्दो चेतनास्तर र…
राष्ट्र निर्माण अभियानमा जुट्न सबैलाई मन्त्री घिसिङ्गकाे आह्वान
काठमाडाैं – ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गरेका छन्।
जेनजी आन्दोलनको…
जेनजीलाई बाहिर राखेर निर्वाचन गर्न सकिँदैन – गृहमन्त्री ओमप्रकाश अर्याल
काठमाडौं – सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले…
नवनियुक्त प्रधानमन्त्री कार्कीकाे भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले…
राष्ट्रपतिले आफू शहीद हुन तयार भएको प्रसंग नागरिक अगुवालाई सुनाए
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्दा केही संवैधानिक व्यवस्थामा तलमाथि गर्ने बाध्यता आइलागे पनि अब अक्षरशः पालना…
ढुंगामुढा भएपछि आगजनीमा परेका सम्पती जोगाउन सकेनाैं -महानगर प्रहरी
काठमाडौं – काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा…
युवा पुस्तासँगै समाजका विभिन्न अङ्गसँग हातेमालो एवं सहकार्य गर्न सदैव तत्पर-नेपाल
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले जेनजी आन्दोलनका क्रममा मुलुकले अकल्पनीय क्षति…
भुइँमै बस्याे कार्यपालिकाको बैठक
काठमाडौं – जेनजीको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सबैभन्दा बढी स्थानीय तहका प्रशासनिक भवन र…
देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइयाे
काठमाडाैं – आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । हिन्दू परम्पराअनुसार उद्योगधन्दा, मेसिनरी, औजार तथा सवारीसाधनलाई आजको…
बागमती प्रदेशसभाका सभामुख पाठकले राजीनामा बुझाए
मकवानपुर – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट…
राष्ट्रियसभाका अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई दिए
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार…
नवनियुक्त उर्जामन्त्री घिसिङकाे डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन
काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।
उनले मन्त्रालय सम्हाले पछिको…
नवनियुक्त अर्थमन्त्री डा. खनालले पदभार ग्रहण गर्दै निजी सचिवालय नराख्ने घोषणा गरे
काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै नै तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने घोषणा गरेका…
नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै गरे तिन निर्णय
काठमाडौं – गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश…
तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिए
काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा…
- « First
- ‹ Previous
- 1
- 2(current)
- Next ›
- Last »

