मङ्लबार, कार्तिक ११, २०८२
Tuesday, October 28, 2025

बिशेष

युवा पुस्तासँगै समाजका विभिन्न अङ्गसँग हातेमालो एवं सहकार्य गर्न सदैव तत्पर-नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले जेनजी आन्दोलनका क्रममा मुलुकले अकल्पनीय क्षति…

भुइँमै बस्याे कार्यपालिकाको बैठक

काठमाडौं – जेनजीको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सबैभन्दा बढी स्थानीय तहका प्रशासनिक भवन र…

देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइयाे

काठमाडाैं – आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । हिन्दू परम्पराअनुसार उद्योगधन्दा, मेसिनरी, औजार तथा सवारीसाधनलाई आजको…

बागमती प्रदेशसभाका सभामुख पाठकले राजीनामा बुझाए

मकवानपुर – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट…

राष्ट्रियसभाका अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई दिए

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार…

नवनियुक्त उर्जामन्त्री घिसिङकाे डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।

उनले मन्त्रालय सम्हाले पछिको…

नवनियुक्त अर्थमन्त्री डा. खनालले पदभार ग्रहण गर्दै निजी सचिवालय नराख्ने घोषणा गरे

काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै नै तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने घोषणा गरेका…

नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै गरे तिन निर्णय

काठमाडौं – गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश…

तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिए

काठमाडौं – प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा…

६ महिना भन्दा बढी कुनै पनि हालतमा सरकारमा बस्दिन-प्र.म.कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिना भन्दा बढी कुनै पनि हालतमा सरकारमा नबस्ने बताएकी छिन् । आइतबार आफ्नो पदभार…

महान्यायाधिवक्ता बडालले पदबाट राजीनामा दिए

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते…

वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा

पर्सा – पर्सा जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको…

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाण्डौ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको…

प्रधानमन्त्री कार्कीद्वारा शहिद स्मारकमा श्रद्धाञ्जली अर्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि…

रेशमले नाउपा परित्याग गरी नागरिक उन्मुक्ति पार्टी नेपाल खाेले

काठमाडौं – रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले…

तोकिएकै मितिमा निर्वाचन गराउन आयोग तयार

काठमाडौं –  निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ।

का. वा. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  कुराकानीमा…

प्रधानमन्त्री कार्की घाइतेको अवस्था बुझ्न अस्पताल पुगिन

काठमाडाैं – जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थितिको निकास स्वरुप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हालेसँगै देशभरको जनजीवन सामान्य बनेको छ…

नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परे

काठमाडौं – ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको हो ।…

एमालेका कार्यकर्ताले सैनिक मुख्यालय अगाडि जेन-जीका कार्यकर्ता कुटे

काठमाडौं –  सैन्य मुख्यालय (जंगी अड्डा) मा अन्तरिम प्रधानमन्त्री छान्नका लागि नेपाली सेना र जेन–जीका प्रतिनिधिबीच छलफल चलिरहँदा बाहिर…

YOU MAY ALSO LIKE