बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सदन अवरुद्ध पछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल थाले

काठमाडौं – सभामुख देवराज घिमिरेले सदन अवरुद्ध भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि छलफल सुरु भएकाे हाे ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बैठक चल्न नदिने अडानमा कायमै छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x