बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समाज र राष्ट्रका पक्षमा काम गर्ने जुनसुकै दलको सहयोगको पक्षमा नागरिक समाज

नागरिक क्रियसनकाे चाैथाे बार्षिकाेत्सव तथा सामाजिक रूपान्सतरकालागि नागरिक समाजकाे १९ औं  बार्षिकाेत्सवकाे अवसरमा विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ ।

रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा एवं समाजका अध्यक्ष यामबहादुर जि.सी.काे सभापतित्वमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पुर्‍याइरहेका व्यक्तिहरू सम्मानित भएका छन् ।

सम्मानित हुनेहरूमा क्रमशः

श्री निलबहादुर राई– वरिष्ठ समाजसेवी तथा अभियन्ता, श्री नारायण रायमाझी– संगीतकार एवं लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष,श्री प्रजापति पराजुली – वरिष्ठ लोक गायक तथा सर्जक,  श्री राजन प्रसाद घिमिरे– समाजसेवी तथा स्वास्थ्य अभियन्ता, श्री लायन हरिप्रसाद मरहट्ठा–समाजसेवी,  श्री तारा त्रिपाठी – वरिष्ठ अधिवक्ता तथा समाजसेवी,  श्री दिपक न्यौपाने– कृषि उद्यमी तथा व्यवसायी, श्री. ईन्द्र जि.सी.–वरिष्ठ लोक गायक तथा सर्जक, श्री. उज्ज्वल सिंह ठकुरी– समाजसेवी तथा व्यवसायी, श्री दुर्गा रायमाझी– वरिष्ठ लोक गायक तथा सर्जक, श्री निलबहादुर गुरुङ्ग–अर्थविद् तथा समाजसेवी,  श्री खिमानन्द बस्याल – समाजसेवी तथा व्यवसायी,  श्री राज क्षितिज पौडेल– अभिनेता, श्री सुरज खड्का–समाजसेवी तथा राजनीतिकर्मी, श्री पदमराज ढकाल – वरिष्ठ शिक्षाविद्, श्री रमेश बि.जी. – लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गीतकार, श्री माया गुरुङ्ग – वरिष्ठ लोक गायिका, श्री. उप सेनानी कदम बहादुर के.सी– वरिष्ठ समाजसेवी तथा मानवअधिकार कर्मी, श्री. बिनोद कार्की– युवा समाजसेवी तथा तान्त्रिक गुरु, श्री. दिलमान तामाङ्ग–सामाजिक अभियन्ता तथा शिक्षासेवी, श्री बलराम श्रेष्ठ– वरिष्ठ सञ्चारर्मी तथा कार्यक्रम प्रस्तोता, श्री किशोर नेपाल – पर्यटन व्यवसायी, श्री आशिका तामाङ्ग–सामाजिक अभियन्ता व्यक्तित्वहरू सम्मानित भएका थिए, भने राष्ट्रव्यापी रुपमा आयोजना गरिएको नागरिक क्रियसन अवार्ड प्रतियोगितामा निर्णायक सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे
श्री बाबुकाजी थापा, बरिष्ठ संगित संयोजक निर्णायक संयोजक
श्री यादब गिरी, शिक्षाबिद्ध निर्णायक सदस्य
श्री शंकर रोक्का , पत्रकार निर्णायक सदस्य
श्री. रवेती रमण खनाल , पत्रकार निर्णायक सदस्य
श्री राज टाईगर, कलाकार – निर्णायक सदस्य
राष्ट्रव्यापी रुपमा आयोजना गरिएको प्रतिष्पर्धात्मक प्रतियोगितामा विजयी व्यक्तित्वहरुलाई अवार्ड वितरण
तेज बहाद्र राई – पर्यटन व्यवसायी
रामानन्द माण्डब्य –राष्ट्रिय धरोहर संरक्षक
बिद्या श्रेष्ठ–ब्युटिसियन\प्रशिक्षक
शेर बहादुर बि.सी. – निजामती सेवक, टोखा नगर पालिका का.का.प्रमुख,  गोविन्द भट्ट – गीतकार,  रिदम पौडेल –संगीत संयोजक,गंगा चौहान –राईटर, मेकअप आर्टिष्ट, पुष्पाञ्जली आचार्य – वरिष्ट कलाकार (प्रतिनिधि), हरिदत्त फुलारा – आधुनिक गायक, सृजना श्रेष्ठ – नव मोडल,  बाबुराम श्रेष्ठ – राष्ट्रिय भाव गितकार, छिरिङ्ग शेर्पा – वर्षको सर्वोकृष्ठ मोडल, चक्रबहादुर कँुवर – रेडियो प्रस्तोता,त्यसै गरी पञ्चेबाजा मार्फत नेपाली लोक संस्कृतिको सम्वर्धद्धन, संरक्षण गर्दै आइरहेको महिला बाद्यवाधकहरुको समुह महिला नौमती बाजा समुह लाई प्रसंशा पत्र वितरण गरिएकाे थियाे ।
श्री अम्बिका परियार – दलकी, श्री सिता परियार – दमाह, श्री चन्द्र नेपाली – नरसिंया, श्री ज्योति भुषाल – झ्याली, श्री नम्रता भुषाल – दमाह, श्री पुनम भुषाल – सनाई, श्री राधिका नेपाली – ट्याम्को

कार्यक्रम संयोजक तथा नागरिक समाजका उपाध्यक्ष कविन्द्र त्रिपाठीले स्वागत मन्तव्य राख्दै “करिब १८ वर्षअघि स्थापित नागरिक समाज आजसम्म कुनै राजनीतिक दलसँग निकटता नरहेता पनि समाज र राष्ट्रका पक्षमा काम गर्ने जुनसुकै दलको सहयोगको पक्षमा रहेको” बताए  ।

कार्यक्रमकाे अन्त्यमा वरिष्ठ लाेक दाेहाेरी गायक बद्री पराजुलीकाे एकल साँझ कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । पराजुलीलाई वरिष्ठ लाेक दाेहरी गायिका माया गुरूङ्ग, शान्ति थापा लगायतका कलाकार हरूले साथ दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x