शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

तीनकुनेस्थित एक घरमा आगजनी

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएको केही समयपछि तीनकुने क्षेत्रमास्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको हो ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबैजसो फुटाइदिएका थिए ।

राजावादीको प्रदर्शनको समाचार ‘कभरेज’ गरिरहेका मिडियाहरूले सामाजिक सञ्जाल फेसबुकमा गरिरहेको ‘लाइभ’मा उक्त घरमा आगो लागेको देखिएको छ । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x