बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

मन्त्रिपरिषद् बैठक आज साँझ ६ बजे बस्ने

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।

प्रशासन स्रोतका अनुसार बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूबारे छलफल हुनेछ।

सम्भावित निर्णयहरूमा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू, कर्मचारी प्रशासनका विषय, तथा अन्य समसामयिक नीतिगत निर्णयहरू समेटिने जनाइएको छ। साथै केही सरुवा, बढुवा तथा नियुक्ति पनि हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x