बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतकाेअस्वीकार

काठमाडौं – एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । अब यस विषयमा थप बहस पर्सी हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x