बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026

प्रतिनिधसभा बैठक आइतबार बिहान ११ बजे

प्रतिनिधसभा बैठक राख्ने समय फेरि सारिएको छ।

शुक्रबार मात्र संसद् सचिवालयले सूचना जारी गरी आज शनिबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक सारिएको जानकारी गराएको थियो।

तर त्यही दिन फेरि अर्को सूचना जारी गरी प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि सारिएको बताएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES