प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
काठमाडौं – प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार तोकिएको कार्यसूचीमाथि छलफल सकिएसँगै असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख डाेलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।


WRITE COMMENTS FOR THIS ARTICLE