बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडाैं – प्रतिनिधिसभा सदस्य चुनावका समय तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले गरेको पत्राचार सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।

आयोगको सिफारिस अनुसार सरकारले निर्णय गरे फागु पूर्णिमा देखिनै बिदा सुरु हुनेछ । फागु पूर्णिमा पहाडमा १८ गते र तराई १९ गते परेको छ । फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय नारी दिवस परेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x