आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

राष्ट्रियसभा निर्वाचन : काेशीबाट सुनिल थापा निर्विराेध

काठमाडाैँ । काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध भएका छन् ।

उनले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x