शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

२५ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिको ऋणपत्र बोलकबोल मार्फत जारी गर्ने भएको हो ।

यो उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ रहेको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने राष्ट्र बैंकले साँवा ब्याज २०८३ पुष १६ गते भुक्तानी गर्ने जनाएको छ ।

ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x