प्रतिनिधिसभा पुनर्स्थापनाको रिट दर्ता, बुधवार सुनुवाइ हुने
काठमाडाैं – नेकपा एमाले संसदीय दलले असंवैधानिक रूपमा बिघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
रिटको पहिलो सुनुवाइ यही मंसिर १७ गतेका लागि तोकिएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिएका छन्। प्रतिनिधिसभा बिघटन संविधानविपरीत भएको भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने माग रिटमार्फत राखिएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE