बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री कार्की घाइतेको अवस्था बुझ्न अस्पताल पुगिन

काठमाडाैं – जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थितिको निकास स्वरुप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हालेसँगै देशभरको जनजीवन सामान्य बनेको छ ।

आफू प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले जेन-जी आन्दोलनका क्रममा घाइते भएका उपचाररतको अवस्था बुझ्न अस्पताल पुगेकी छन् ।

कार्कीले ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्था बुझेर सिभिल हस्पिटलसहित काठमाडौंमा उपचाररत घाइतेको अवस्था बुझ्न जाने कार्यक्रम तय भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x