शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुग्याे

काठमाडौं – आज नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२० कम्पनिका एक करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २४ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x