गरिबलाई बाँच्न दे भन्दै बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन
बुटवल – वैकल्पिक व्यवस्था नगरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूमा सरकारले डोजर चलाएको विरोधमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको उक्त प्रदर्शनमा विभिन्न जिल्लाका सुकुम्बासीहरूको उल्लेख्य सहभागिता थियो।


WRITE COMMENTS FOR THIS ARTICLE