शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

लोगो तथा छाप परिवर्तन गर्‍यो गरिमा विकास बैंकले

काठमाडाैं – गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले आजदेखि लागू हुनेगरी लोगो तथा छाप परिवर्तन गरेको हो ।

बैंकको १९औँ वार्षिक साधारणसभामा सोसम्बन्धी विशेष प्रस्ताव पारित भएश्चात् अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x