अर्काे प्रदर्शनकारीकाे पनि मृत्यु : मृतककाे संख्या २ पुग्याे
काठमाडौं- जेनजीको आन्दोलनमा घाइते भएकाहरुको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ। सबैभन्दा धेरै बानेश्वरकै सिभिल अस्पतालमा भइरहेको छ भने त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सिभिल अस्पतालमा एक सय हाराहारी उपचारमा रहेको बताइएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE