बिहिबार, असार ७, २०८१
Thursday, June 20, 2024

प्रभु बैंक लिमिटेड र Swisscontact / (NAMDP Phase II) बिच सम्झौता

काेशी, प्रभु बैंक लिमिटेड र/ Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swiss contact Nepalको सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” को सहकार्यमा सञ्चालन गरिने Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase IIका तर्फबाट प्रतिनिधि श्री रीमा श्रेष्ठ ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन ज्युले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै वित्तिय र व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x